गोचाली मिडियाले सार्वजनिक गर्यो " तोहार बिना " (भिडियो सहित)

Monday, 28 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,, कपिलवस्तु:= छायांकन भएको करिब १ बर्षको पर्खाई पछि हाल सार्वजनिक भएको हाे । सञ्चारकर्मी एवम् चार्चित गायक श्री निवास चौधरीको शब्द, सङ्गीत अनि स्वरमा सजिएको गित ( तोहार बिना जिना मुस्किल) बोलको गित गोचाली मिडियाले युट्युबमा सार्बजनिक गरेको हो ।

जसमा सावन मर्चाहा ( थारु ) को निर्देशन,मनोज चौधरी र निर्मला को दमदार अभिनय रहेको छ भने,हेमन्त चौधरी को छायांकन र सम्पादन, अन्शु चौधरी को श्रीङ्गार र चन्द्र चौधरी को सङ्गीत संयोजन रहेको छ ।
कपिलवस्तुलाई चिनाउने उद्देश्यका साथ, कपिलवस्तुको विभिन्न रमणिय ठाउँहरुमा छायांकन गरिएको छ । आफैमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले गायक बाहेक सबै टिम रहेको भए पनि तारिफयोग्री काम भएको गायक चाैधरीले बताएका हुन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu