हमार सनेश सहकर्मी,,
कैलाली:= बर्दियाको बढैया ताल लगायत मनोरम मनमोहक दृश्यहरु भएको ठाउँमा छायांकन गरिएको हट मोडल अन्जु कुश्मीको ‘मिनिस्कट वाली छैली’ म्यूजिक भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको छ ।
कैलाली:= बर्दियाको बढैया ताल लगायत मनोरम मनमोहक दृश्यहरु भएको ठाउँमा छायांकन गरिएको हट मोडल अन्जु कुश्मीको ‘मिनिस्कट वाली छैली’ म्यूजिक भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको छ ।
उक्त म्युजिक भिडियोमा नव मोडल नरेश चौधरी(देव)ले मिनिस्कट वाली अन्जुसंग बराम्बार चुम्मा मागेका छन् । अन्जु कुस्मीको मिनिस्कट देखेर दिवाना बनेका मोडल चौधरी चुम्मा मागी रहँदा अन्जुले पुलिस केश समेत गर्ने भ्याएकी छिन् । भने मोडल चौधरीले चाहे पुलिस केश गर चाहे बुवा आमालाई भने पनि मलाई चुम्मा चहियो भन्न समेत भ्याएका छन् ।