गायक कर्म दोङ को “तिम्रो चौबन्दीमा” सार्वजानिक (हेर्नुहोस् भिडियो सहित)

Tuesday, 8 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गित “तिम्रो चौबन्दीमा”को भिडियो हाईलाईट्स नेपालको युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

हाल जापानमा बसोबास गर्दै आईरहेको कर्मको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो । यस रोमान्टिक सोलो गितमा गायक कर्मको एकल आवज छन भने शब्द र सगिंत विश्व दोङले भरेका छन साथै विकास सुवेदीको निर्देशनमा रहेको भिडीयोमा माडेलिङमा क्रिष्टीना र दुर्गेश रहेको छ साथमा नेपाली ठिटोजका कलकारहरूले साथ दिइएका छन ।

गायक कर्म दोङको यो भन्दा अगाडि एकल गिती एल्बम “कर्म” पनि सार्वजानिक गर्नुभएका थिए । “सुन कोसी तरेर म आउला” “यति धेरै माया दियो संसार भुल्न बाध्य भए” “सोल्टीनि माने अहिले बिहे हरम “ लगायत अन्य धेरै सेलो गीतहरू चर्चमा छन। जापानलाई कर्म भुनि बनाउदै गरेका गायक कर्म दोङ देश तथा विदेशका कार्यक्रमहरूमा सहभागिता जानउदै आउनुभएको छ
भिडियो:=
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu