राजेन्द्र भट्टको शब्द संगीतमा गायक सन्तोस कुमारको आवाजमा रहेको र्याप गीत अरे भाई चुप लाग मा सन्दीप बस्नेत र सोना तामाङ साथमा दिप्तीको अभिनय रहेको छ।
म्युजिक भिडियोलाई राम कुमार केशी को छायाङ्कन तथा टेकेन्द्र शाह को निर्देशन तथा सम्पादन रहेको छ।
भिडियो:-

