माँँ कसम मै तुहिन मन परैथु बोलको थारु गितको सुटिङ दाङमा धमाधम हुँदै

Wednesday, 6 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,,
नेपालगन्ज:=हिजोआज थारु म्युजिक भिडियोको संख्या बढ्दै गएको छ । थारु समुदायमा म्युजिक भिडियोको क्रेज बढदै गएपछि थारु म्युजिक भिडियोको सुटिङ पनि बढ्दै सार्वजकि भैरहेको छ ।
यस्तै थारु गीत माँ कसम मै तुहिन मन परैथुको बोलको गीतको सुटिङ दाङमा शुरुभएको छ । थारु म्युजिक भिडियो माँ कसम मै तुहिहे मन परैथु बोलको गीतमा कलाकार विबश चौधरी र सुनिता दहित, विशाल चौधरीले अभिनय गरिरहेका छन् ।
मार्मिक र कमेडी समेत रहेको थारु गीत माँ कसम मै तुहिन मन परैथुको म्युजिक भिडियो दर्शकहरुले रुचाउने आशा रहेको कलाकार विवशले बताउनुभयो । म्युजिक भिडियोको छायाङकन आरकेसी मिडिया पिपरी कोहलपुरका प्रोप्राईटर रामु चौधरीले गर्नुभएको छ भने गीतमा राजेन्द्र बिस्टले स्वर दिनुभएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu