मलेसियामा दर्शकहरुको लागी सरस्वतीले रातो कट्टुनै खोलेर फाल्दिने(सेयर गर्नुहोस्)

Wednesday, 6 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := हट एण्ड रक गायिका सरस्वती लामा एकाएक ब्यापक चर्चामा आएकी छ्न।
सरस्वती चर्चामा आउनुको कारण उनी आफैले सामाजिक संजाल फेसबुकमा लेखेको उत्तेजक स्टाटस हो।

नेपाल आदिवासी जनजाती महासंघ मलेसिया आयोजक रहेको मेघा लाइभ कन्सर्टमा सहभागी हुन आउने त्यारिमा रहेकी लामाले फेसबुकमा आफ्ना फ्यान र दर्शकहरुको लागी स्टाटस लेख्दै ‘भित्र लगाउने मेरो रातो कट्टु  मलेसियामा नै खोलेर फाल्दिन्छु ,खाली तलबाट चिहाएरै वाक्क भैइयो गाठे ,त्यस पछि के हेर्दैछ्न हेर्दैजाम न " भन्ने भनाइले अहिले समाजिक सञ्जाल नानाथरी कमेन्टले तातिएको अवस्था छ।स्टाटसले गर्दा खेरि कतिपयले बिरोध गरि रहेको छ भने कतिपयले प्रसंशाको साथै मलेसियामा आउन अग्रिम स्वागत समेत गरेका छ्न।


मलेसियाका (मलायु)बासि लगायत मुश्लिम धर्मावलम्बीहरुको महान पर्व हरिरायाको अवसरमा यहि जुन महिनाको १५,१६,१७ तारिख तीन दिन हुने छुट्टिको सदुपयोग गर्दै अहिलेको युवापुस्ताको मागलाई मध्य नजर गर्दै ,नेपाली श्रमिकहरु लाई सक्दो मनोरञ्जन दिलाउनको लागी नेपालका चर्चित हट मोडेल तथा गायिकाहरुको साथमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना हुन लागेको छ।
उक्त कन्सर्टमा सरस्वती संगै हट एण्ड बोल्ड गायिका ज्योति मगर ,त्यसै गरि थारु समुदायका हट मोडल तथा डान्सर सुनिता दहित, डान्सर रुपा घले, कार्यक्रम उदघोषिका जेनि शेर्पा, जनवादी गायक राजन राई, dj क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल डिजे छेवाङ शेर्पाको पनि उपस्तिथि रहनेछ ।






Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu