केही दिन अगाडि मात्र मलेसियामा सम्पन्न भएको हरिरायाको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले आयोजना गरेको मेघा लाइभ कन्सर्टमा नेपाल वाट अतिथि कलाकार स्वरुप लाइभ कार्यक्रममा भाग लिन आउनु भएका नायिका सुष्मा थिङ् तामाङ् संग DPR युट्युब टिभीको प्रस्तोता तथा प्रसिद्ध गायक रमित लामाले फुर्सद समयको सदुपयोग गरि छोटो,छरितो रमाइलो कुराकानी गर्नु भएको छ।
तलको फोटोमा क्लिक गरि भिडियो हेर्नुहोस्:=