गोरखापत्र दैनिकका उपसम्पादक समेत रहेका पत्रकार चौधरीलाई संचालक समतिमा सचिव पदको जिम्मेवारी दिईएको हो ।
गोरखापत्र संस्थानले वहाँले हाल गर्दै आउनु भएको कामको अतिरिक्त यहि असार ६ गते देखि सचिव पदको जिम्मेवारी दिईएको हो । पत्रकार चौधरी कैलाली देखि प्रकाशित हमार पहुरा थारु दैनिक र हमार पहुरा डटकम अनलाइनका संस्थापक सम्पादक समेत हुन् ।