जन्मिएर यश धर्तीमा .......

Tuesday, 21 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल ,,
जन्मिएर यश धर्तीमा भातै खाने हो,
वृहत धनी मरेर नि घाटै जाने हो ।

बाचुन्जेल धर्म गर्नु, शर्म बचाएर
विविध कर्म मरीजाँदा, साथै लाने हो।

किन गर्नु बैरी भाव मानव जीवनमा
धनी गरिव जो छ खाली हातै माने हो ।

बाचुन्जेल जीवनमा मिलन साथ भए,
धन र सम्पतीले कात्रो खातै धाने हो ।

सन्सारिक सन्जालको छोटो जिन्दगानी
अज्ञानी को नरक बास घातै हाने हो ।।

          (बिजय तामाङ / हाल मलेसिया)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu