करिब आधा दशक पछि अनुराधा चौधरी को कमब्याक (भिडियो तलको लिङ्क खोली हेर्नुस्)
Saturday, 1 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}सहकर्मी ,,
अभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।
म्युजिक भिडियोलाई हिरा चौधरीले निर्देशन गरेका छन्। साढे दुई लाख लगानी दाबी गरिएको म्युजिक भिडियो सुटिङ कुलेखानी, मार्खु र चित्लाङ वरिपरि छायाँकन गरिएको छ।
भिडियो हेर्नुस्: