स्वर्ण पदक बिजेता पुजा चौधरी सम्मानित

Tuesday, 6 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धिरेन्द्र चौधरी ,,
रामधुनी := भारतमा भएको दशौ तङइलमाेदाे विश्व कप २०१८ प्रतियोगितामा स्वर्ण पदक बिजेता इटहरी ५ कि पुजा चौधरीलाइ इटहरीमा सोमबार सम्मान गरेको छ ।

इटहरी नपाका नगर प्रमुख द्दारिकलाल चौधरी र उप प्रमुख लक्ष्मी गौतमले २५ हजार रकम बराबरको चेक प्रदान गरि सम्मान गरेको हो ।पुजाले फाइटमा थाइल्यान्ड र भारतका खेलाडीलाइ पराजित गर्दै स्वर्ण पदक हासिल गरेको बताइएको छ ।

खेलका अन्तरास्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठले विश्व कपमा २६ देशका साढे चार सय खेलाडी सहभागी रहेकोे बताए । नेपाल बाट २७ जना खेलाडी सहभागी रहेकोमा ६ स्वर्ण , ३ रजत र ७ कास्य पदक हासिल गरेको बताइएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu