हट मोडेल सबनम चौधरीको दमदार अभिनय रहेको भिडियो लिङ्क क्लिक गरि हेर्नुहोस्

Wednesday, 21 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
               
 
                
काठमाडौं := हट मोडेल / संचारकर्मी सबनम चौधरीको अर्को गीत (पागल जस्तै) गीतको भिडियो सार्वजनिक भएको छ | बिगत केहि समय देखि नेपालि गीत सांगीतिक क्षेत्र तथा संचार क्षेत्रमा कार्य गर्दै आएकी हट मोडेल सबनम चौधरी ग्ल्यामर क्षेत्रमा नौलो नाम भने होइन।

एकदर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय मार्फत दर्शक स्रोताको मन जिती सकेकी सबनम पछिल्लो समय देखि ( The next world media ) मा पनि संचारकर्मी’को रुपमा पनि आवद्ध छिन् । 

साथै यहि क्रममा गायक श्री निवास चौधरीको आवाजमा सजिएको( पागल जस्तै)गीतमा मोडेल सबनम’को दमदार अभिनय रहेको छ | सोहि गीतमा उनलाई अभिनयमा मोडेल बिमल’ले साथ दिएका छन् भने, उक्त गीतमा रचना लक्ष्मी शर्मा न्यौपाने, संगीत बिकाश चौधरी ‘को रहेको छ।
त्यसै गरी गीतको भिडियोमा अनिल बहादुरको निर्देशन,छायांकन ,सम्पादन रहेको छ उक्त गीतको भिडियोलाई षडज प्रोडक्सन’ले बजारमा ल्याएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu