थारु म्युजिक भिडियो " घाघर फल्काके"को छायांकन कार्य सम्पन्न

Monday, 3 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
सुनसरी := रिन्केश मुभिजको ब्यानरमा देब चौधरी र सन्देश चौधरी निर्माणमा थारु म्युजिक भिडियो" घाघर फल्काके"को छायांकन कार्य सम्पन भऐको छ।
भबानी चौधरीको शब्द सङित र स्वर रहेको उक्त भिडियोमा पदम तामाङ्को निर्तय हरि नारायण चौधरीको छायांकन र सुर्य नारायण चौधरीको निर्देशन रहेको थियोे ।

मन्सिर १२ गते इलामको चियाबारिबाट सुरु भऐको सुटिङ फिकल र झापाको सालबारि झिलको पार्क मा मन्सिर १४ मा सुटिङ सम्पन भयेको छ।
युबा कलाकर सन्देश चौधरी र अनिशा बिशवास चौधरीको अभिनय रहेको उक्त थारु म्युजिक भिडियो अरु भन्दा फरक र राम्रो गरेको र थारु तथा मैथिलीमा पहिलो पल्ट रेड केमराले भिडियो गरेको निर्देशक सुर्य नारायण चौधरीले जानकारि गराउनु भयो।

१ लाख ६०हजारको लगानीमा बनेको उक्त भिडियो भोलि १५ गते बाट सम्पादनको कार्य काठमाण्डौमा सुरु गरि चाडैनै बजारमा ल्याउने निर्देशक चौधरीले जानकारि गराउनु भयो।सुटिङको क्रममा सुरेश चौधरी र प्रमोद कुमार चौधरीको विशेष सहयोग रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu