"म पनि जान्छु जेल" लिङ्क खोली पूरा पढ्नुहोस ।

Saturday 19 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारु युवा साहित्यकार सुरेश चौधरीका आवाज
साहित्य कविता यस्तो छ पढ्नुस शेयर गर्नुस । 
कविता शिर्षक : "म पनि जान्छु जेल"

नेताकार्यकर्ता नै हुन 
बिस्फोट गराउने ज्वाला ,
कैलाली टीकापुरमा भएको 
घटनाको मुल्य को स्विकार्ला ,

नेताकार्यकर्ता हरु त
देश का बफादार भए,
नेपाल देश लाई नै 
बर्बाद पारी भ्रष्टाचार भए,
नेताकार्यकर्ता नेपालका 
मुल वेव्कुफ गद्द्दार भए ,
राजा बिनाको देशमा सदा 
जन्ताका अत्याचार भए ,

सन्यास लेउ है नेताकार्यकर्ता 
देश अब बिनाश भए ,
सबै नेताकार्यकर्ता भत्तासत्ता 
का लागि आज देश मरे ,
जुन नगर्नुपर्ने थियो आखिर 
देशमा त्यही सिकार गरे ,
राज्य को बंशलाई मारी 
नेताकार्यकर्ता आजाद भए ,

नेताकार्यकर्ता हरुको छैनन् 
अब नेपाललाई बनाउने रहर ,
एक एक नेताकार्यकर्ता लाई 
खुवाउनु पर्छ विशालु जहर ,
कुन नेताकार्यकर्ता को आलोचना 
गुनासो गर्नु सबै नेता छन बेघर ,
देशमा यस्ता संकट ल्यायौं सुन्नै पर्छ 
सुरेश चौधरी को साहित्यिक दुई लहर ,

कैलालि टीकापुरमा भएको 
घटनाको मुल्य को स्विकार्ला ,
अब पनि थारु नेता,अगुवाहरु चुप बसे 
नेपाली जनताले नै नेताहरू लाइ धिकार्ला ,
थारु युवा एक साहित्यकार 
सुरेश चौधरी मोरङ लखन्तरी ,
साँच्चै हो भने म कहिले पनि 
लेखेको छुइन साहित्य मनपरि ,
मन परे शेयर गर्नुस म पनि जान्छु जेल 
मेरो रचना सबै नेतामा खान्छन मेल,
किन कि चुप बसेर थारुहरु हुन्छन फैल,
मन परे शेयर गर्नुस म पनि जान्छु जेल,
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu