Home
News
Photos
Videos
चर्चित गायक दिपेन चाैधरीकाे "दुई पल जिन्दगीके" म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित हेर्नुस)
चर्चित गायक दिपेन चाैधरीकाे "दुई पल जिन्दगीके" म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित हेर्नुस)
Sunday, 20 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}राम अवतार चाैधरी
कपिलवस्तु:= रूपन्देहीको थारु भाषामा रहेका "दुई पल जिन्दगीके" नामक म्युजिक भिडियो सार्वजनिक भएकाे छ । थारु समुदायको महान पर्व माघी(खिचडी) एवम् नयाँ बर्षकाे अवसर पारी छाेटाे समयमा ख्याति प्राप्त गर्न सफल भएका कपिलवस्तुमा रहेकाे खेम चाैधरी नामक युट्युब चयनलबाट सार्वजनिक भएकाे हाे ।
जसमा शब्द, संगित मानाेज चाैधरीकाे रहेकाे छ भने स्वरमा चर्चित गायक दिपेन चाैधरी र सुमधुर गायिका मनिषा पाेख्रेल रहेका छन् । म्युजिक सम्पादनमा गणेश चाैधरी रहेका छन् भने मास्टरिङ प्रकाश केसीले गरेका छन् त्यसैगरी रेकर्डिङ भने ड्रिमस स्टुडियो काठमाडौंमा भएकाे गायक चाैधरीले बताए ।
थारु गीत म्युजिक भिडियो अन्तर्गत नेपालकाे विभिन्न जिल्ला मनाङ, मुक्तिनाथ, पाेखरा र पाल्पा लगायत लाेकप्रिय, रमणीय तथा अाकर्षण स्थानममा छायांकन भएकाे निर्माताले दावी गरेका छन् ।
त्यसैगरी भिडियो माेडल कास्टकाे रूपमा यसै गीतकाे संगितकार मनाेज चाैधरीले गरेका छन् जसले यस भन्दा पूर्व थारु भाषाका चलचित्र "हमार बेटवा" र "बक्लाेल" यसैगरी नेपाली फिल्म "ब्यड न्युज" लगायतका चलचित्रहरुमा उनले अभिनय गरिसकेका छन् ।
र अर्की नायिका तथा माेडल,,, भारत न्यु दिल्लीकाे विभिन्न भाेजपुरी चलचित्रका म्युजिक भिडियोमा समेत चर्चा कमाएकाे साेरली चाैरसियाकाे पनि भिडियोमा देख्न सक्नु हुन्छ ।
छायांकनमा ड्राेेन पाईलट बिनाेद चाैधरीले सम्पादन गरेका रिवेल फिल्मस भैरहवा कलर ग्रेटिङ हिमाल थारु, ड्रेस डिजाइनमा श्रृङ्गार चाैधरी भि.एफ्. एक्स एमिसनमा अर्थात् चाैधरी र निर्देशन बिबेक थापाले गरेका छन् ।
