महानायक राजेश हमाल झुमे राज र अन्जु कुश्मीको गितमा । (भिडियो सहित)

Tuesday, 29 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

                 हमार सनेश सहकर्मी ,,
दाङ:= नेपाली चलचित्र जगतका महानायक राजेश हमाललाई मोडल तथा गायक राज कुश्मी र अन्जु कुश्मीले नचाएका छन् ।

पाँचौ देउखुरी व्यापारिक महोत्सव २०७५ मा गायकद्वय आफ्नो झुम्रा गीतको प्रस्तुतीमा महानायक हमाललाई नचाएका हुन् । स्टेजमा अन्य कलाकार र दर्शकहरु पनि उक्त प्रस्तुतीमा झुमेका थिए । महोत्सव माघ १४ गते देखि १६ सम्म आयोजना हुने भएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu