कपिलवस्तुको भाेक्करमा आगलागि हुँदा डेढ लाख बराबरको श्रेेती ।

Wednesday, 16 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका-९, भाेक्करमा मंगलबार अागलागि भएकाे छ । अन्दाजी ७२ बर्षिय नन्द बहादुर घर्तीकाे गाेठमा लगभग अप्ह्रान ४ बजेतिर अागलागि भएकाे हाे ।

     जस्तापाताले छाइएकाे गाेठमा अागलागि हुँदा डेढ लाख बराबरको धनजन जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएकाे छ । साे गाेठमा भान्सा पनि भएकाे हुनाले भित्र अागाे रहेकाे साथै हावाले अागलागि भएकाे प्रहरीले अनुमान गरेकाे छ । उक्त गाेठमा भएकाे अागलागिले मानवीय क्षेति नभए पनि चामल, पिठाे जस्ता खाद्य लगायत काठ, दाउरा जलेर नष्ट भएकाे हाे ।


     साे गाेठमा लागेकाे अागाे स्थानीय बासी लगायत प्रहरीकाे उपस्थितिमा नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रमुख लाेक बहादुर सिंहले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu