थारुवान ड्टकम,,
थरुहट नेता लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट फालेर मसानघाटमा पुर्याइदिने चेतावदी दिएका छन्। केन्द्रीय कारागारबाट रिहाई भएर गृहजिल्ला कैलाली पुगेका थारुले थारु शक्तिलाई कमजोर ठाने सत्ता र सिंहदरवारबाट फालेर मसानघाटमा पुर्याइदिने चेतावनी दिएका हुन्।
भिडियो हेर्नुस्:-