मादलुको रन्कोमा आँचलको डान्सको फन्को (भिडियो सहित हेर्नुस्)
Saturday, 9 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}हमार सनेश सहकर्मी ,,
आचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रू को मज्जाको नृत्य प्रस्तुत गरिएको छ ।
रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् भने निर्देशक इजेकेलले नै क्यामरा सम्हालेका हुन् । भिडियोका सम्पादक रोशन गुरुङ हुन् ।
गायक रन लामा संगीतको अध्ययन पछि गो गीत लाई लिएर बजारमा आएका छन् । यो गीतबाट निकै आशा रहेको उनि बताउँछन् । अडियो र भिडियो निर्माण गर्न कुनै कसर बाकी नराखेको भन्दै, म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाउँनेमा बिश्वस्त रहेको बताउँछन् ।
गीत सुन्दा नै मन परेकाले अभिनय गर्न तयार भएको आँचल बताउँछिन् । आँचल भन्छिन् – ‘द भाइव क्रूको डान्स पनि राम्रो छ । यो गीतले राम्रा प्रतिक्रिया पाउँनेमा आशाबादी छु ।’
Related Posts
- राना थारु छुट्टै सुचिकृत भएसंगै अबदेखी नेपालमा जम्मा ६० वटा आदिवासी जनजाती ।
- देशको कुल जनसंख्याको दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने।
- मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र(ईद)मनाउँदै।
- नेपालको राष्ट्रिय युद्धहरुमा थारुहरुको सच्चा राष्ट्रवादी चरित्र : कारी महतो ( थारु )।
- ‘काली काली मोर साली’ युट्युबमा सार्वजनिक ( भिडियो सहित हेर्नुस् )।
- मुकुन्द जिसि भए रितु चौधरीको दिवाना ? आखिर किन त ? (भिडियो सहित हेर्नुस्)।
Ads2
- जेलबाटै रेशम चौधरीको कविता : साथ छोडेर हिँडे साथी !
- माओवादीनके जनयुद्ध ओ थरुहट आन्दोलन सुतल थारुन जगाइल।
- कतारमा काम गर्ने नेपालीहरुले रोजगारदाता कम्पनी वा ब्यक्ति परिवर्तन गर्न यी उपाय अपनाउनुहोस्।
- कस्तो अच्चमको भाग्य ? राजतन्त्रदेखि गणतन्त्रसम्म खतिवडालाई पदैपद।
- विजयादशमी बडादशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे।