जन्ति लियर टांडिबाट माडीतर्फ जादै गरेको बस दुर्घटना १ जनाको मृत्यु दर्जन बढि घाईते

Saturday, 9 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अपडेट समाचार

जन्ती बोकेर माडी आउदैँ गरेको बस दुर्घटना÷३ जनाको अवस्था गम्भिर ।।
जन्ती बोकेर माडी आउदैँ गरेको बस चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा दुर्घटना भएको छ । ना ७ ख २२८ नम्बरको बस दुर्घटना ३ जनाको अवस्था गम्भिर रहेको र ५ जना घाइते भएको प्रहरीले जनाएको छ  । मिथुन महतो,क्षितिज महतो र नाम नखुलेका १ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । पुर्बी चितवन टाँडीवाट जन्ती बोकी माडी आउदै गरेको बस पल्टिदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय माडीका प्र्रहरी नायव निरीक्षक उमेश कोईरालले जानकारी दिनुभयो । घाईतेहरुलाई थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ भने बस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले बताएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu