थारु भाषाको “आईल दसहरक रौनक” म्युजिक भिडियो सार्वजनिक ।

Tuesday, 8 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= थारु भाषामा रहेको “आईल दसहरक रौनक” बोलको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । गायक सिमान्त चौधरी, रमेश सिटी र गायिका आशा चौधरीको निकै सुमधुर स्वरमा सजिएको सो भिडियो हमार म्युजिक बगिया युटूब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक रमेश सिटीकै शब्द तथा संगीत रहेको छ भने निर्देशन हिरा चौधरीको रहेको छ । यस्तै भिडियोलाई छायाँकन लक्ष्मण थारुले गरेका छन् भने एरेन्जीङ्ग गणेश चौधरीले गरेका छन् ।
थारु भाषामा “आईल दसहरक रौनक” म्युजिक भिडियोको पर्दामा थारु कलाकार मोडेल बीर चौधरी, बिरु थारु, कुशल थारु, शारदा थारु, नितिसा थारु र सोम्या चौधरी लगायतले अभिनय गरेका छन् । 

उक्त म्युजिक भिडियो कपिलवस्तुकै रमणीय स्थान कपिलधाम लगायका ठाउँहरुमा छायँकन गरिएको बताईएको छ । सो भिडियो स्रोतहरुले निकै नै रुचाइदिने निर्माताले दावी गरेका छन् । र साथै यस भन्दा पहिले गायक सिमान्त चौधरी दर्जनौँ थारु गीतहरु निकालिसकेको उने जानकारी गराए ।



तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu