बैठल बैठल चुटरा पिराई बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित हेर्नुस)

Saturday, 5 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अहिले दशै तिहारको अवसरमा अनगिन्ती थारु गीतको अडियो/भिडियोहरु युट्युवहरुमा आइरहेको बेला चर्चित गायिका बसन्ती चौधरी र गायक दोषहरण चौधरीको स्वरमा बैठल बैठल चुटरा पिराई बोलको नया थारु गीत युट्युवमा सार्वजनिक भएकोछ। 

टिपिकल थारु शब्द र लय समायोजन गरिएको गीतलाई इश्वरा चौधरीले शब्द संगीत गरेकी हुन।
प्राप्त जानकारी अनुसार गीतलाई करिब पाँच बर्ष अगाडी रेकर्डिङ गरिएको थियोे। गीतको भिडियोमा मोडेल बिवश घ र अन्जु चौधरीले अभिनय गरेकाछन। भिडियोलाई दिपक/दिपले निर्देशन गरेकाहुन।
हेर्नुस् भिडियो सहित :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu