एनआरएनए मलेसियाद्वारा ब्लड क्यान्सर बिरामी इन्दिरालाई आर्थिक सहयोग हस्तान्तरण।

Wednesday, 15 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := बिगत लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर अस्पतालमा उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ ।

महाराजगंजमा रहेको टिचिङ अस्पतालमा उपचाररत चेम्जोङलाई एनआरएन मलेसियाले मंगलबार लगभग ३ हजार ७ सय आरएम नेपाली रुपैयाँ रु.१ लाख २ हजार १ सय हन्तान्तरण गरिएको एनआरएनए मलेसियाका महासचिव हेमराज सापकोटाले बताउनु भयो ।

एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराई, महासचिव हेमराज सापकोटा र सल्लाहकार चोलाकान्त पंगेनीद्वारा उक्त रकम विरामीलाई भेटेरै हस्तान्तरण गरिएको हो ।
सो आर्थिक सहयोग रकम एनआरएनए मलेसियाका केन्द्रिय सदस्य सन्तोष प्रकाश रिजालको पहलमा मलेसियामा रहेका सहयोगी हातहरुबाट आर्थिक संकलन गरिएको थियो ।

इन्दिरा चेम्जोङलाई आर्थिक सहयोग गर्नेहरूको नमावली निम्न प्रकारको रहेको छ ।

१,राकेश कुमार महत्तो आरएम ५०५
२,काङ्ग्रेस जन सम्पर्क समिती मलेसिया आरएम ४५०
३,खगेन्द्र नेउपाने आरएम ३००
४,हरि प्रसाद भट्टराई आरएम २५१
५,बिरेन्द्र नेगि आरएम २५१
६,योगेन्द्र कुँवर आरएम २५०
७,मनोज चापागाईं आरएम २००
८,श्रद्रा देवान आरएम २००
९,बिनोद थापा आरएम १५१
१०,अरुण गिरि आरएम १५०
११,पासाङ लामा आरएम १२१
१२,टेक टमटा आरएम १०५
१३,रन्जित कुमार आरएम १००
१४,नेत्र के सि आरएम १००
१५,इन्द्र कुवर आरएम १००
१६,हेमराज सपकोटा आरएम १००
१७,शुभद्रा लिन्देन आरएम १००
१८,अनिल कुमार चौधरी आरएम १००
१९,कृष्ण प्रसाद नेपाल ५१
२०,सन्तोस प्र. रिजाल आरएम ५१
२१,सुन्दर आले आरएम ५१

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu