दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला ।
Sunday, 12 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजारमा शुक्रबार बिक्रीका लागि दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला । दुना टपरी बिक्री गरेर ती महिलाले मनग्य आम्दानी गर्दै आएको बताएकी छिन । तस्वीर : तिलकराज ओझा रातोपाटि ।