लक्ष्मण थारुको स्वास्थ्य अवस्था बारे मानव अधिकार् आयोगको ध्यानाकर्षण/सरकारलाई मागमुद्दा प्रती गम्भीर हुन आग्रह।

Thursday, 20 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
धनगढी := थरुहट थारुवान राष्ट्रिय मोर्चाले गर्दै आएको थरुह्ट आन्दोलनको क्रममा मोर्चाको संयोजक थारु नेता लक्षमण थारुले फाल्गुन १ गते देखि शुरु गरेको अनसन प्रति मानब अधिकार आयोगले ध्यानआकर्षण भएको जनाएको छ।

आयोगले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुरा बताउनु भएको हो । अनसनका कारण थारुको रक्तचापमा अस्थिरता देखिएको, टाउको दुख्ने, ढाड दुख्ने एवम् स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

आयोगको सुदूरपश्चिम कार्यालय धनगढीको टोलीले थारुको स्वास्थ्य अवस्थाको अनुगमन गरेको प्रेस बिज्ञप्तिमा आयोगले जनाएको छ । साथै मोर्चाको मागमुद्धालाई नेपाल सरकारले ध्यान दिनुपर्ने बताएका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu