तिमी लाई देख्छु यो मन रुन्छ
माया लगाउन कति गाह्रो ।।
सम्झना आउँछ यो मुटु चुडिन्छ
माया साट्न त्यति नै गाह्रो ।।
अतितका बेदना सम्झेर बस्यो।
जिन्दगी काट्न कति गार्हो।।
रमाइलो पल घमाईलो क्षण।
त्यो सजिलै भुल्न त्यति नै गार्हो।।
अविरल बर्षा झै आँसु बगेर जान्छ ।
त्यो खडेरी मरुभूमिमा।।
बन्धकी राखेको छु जिन्दगीलाई।
यो खाडी मुलुकमा ।।
कल्कल कल्कल पानी बग्छ।
हरियाली त्यो ठाँउ मा।
पर्खी बस है सानू तिमी।
फर्की आउदैछु आफ्नै गाउँमा ।
फुलि रहोस तिम्रो जीवन।
फक्रीयको फुल सरि।
बलिरहोस तिम्रो जीवन।
दिपावली को दिप सरि।
HAPPY DEEPAWALI
Chitwan Chhannu