हमार सनेश डटकमले ल्यायो नया सजिलो मोबाईल एप्लिकेशन

Wednesday 14 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दिपा महतो | मंगसिर २९

चितवन | हमार सनेश डटकम ले तयार पारेको ऐन्ड्रॉइड मोबाईल एप्लिकेशन आज सार्बजनिक गरेको हो । त्यस भित्र हमार सनेश का वेबसाइट अनि थारु भिडियो र त्यसैगरी समाचार लेख रचना हेर्न मिल्छ यस एप्लिकेशन को प्रतिपादन यसै वेबसाईट का ब्यबस्थापन प्रमुख नबिने चौधरी ले गर्नु भयको थियो। उहाँका अनुसार नया भर्सन "HAMAR SANESH v1.02.1" र यसमा समाचार खबर सुचना मनोरंजन संगसँगै बिदेसी मुद्रा विनिमय दर , नेपाली पात्रो तिथिमिति ,, थारु आनलाइन रेडियो , थारु गीत म्यूजिक भिडियो र थारु सांस्कृतिक सम्बन्धित फोटो गयलरी छ।

उहाँले भन्नु भयो - " म जति सक्दो चाडो छरीएर रहेका थरुहट / थारुवांनका युवा शक्ति लाई अनलाईन को दुनिया मा एककृत गर्ने छु।"

हाल अनलाईन माध्य्म बाट पब्लिस गर्ने धेरै नै अनलाईन मिडिया वेबसाइट धेरै भएपनि आफ्नो छूटै मोबाईल एप्लिकेशन बनाउने कमै छन त्यसैगरी थारुहट थारुवांन बिशेष साईट मध्य आफ्नै मोबाईल एप्लीकेसन बनाउने मा पहिलो थारु बेबसाईट हमार सनेश डटकम हो। बिगत करीब 5 महीना बाट सञ्चालनमा आएको यस साईट ले छोटो समयमा धेरैको मन जित्न सफल भयकोमा यसै बेबसाईट का ब्यबस्थपन प्रमुख नबिने चौधरी ले खुसी ब्यक्त गर्नु भएको छ। उहाँ हाल कामका ब्यस्तता ले गर्दा अहिले यसै साईटका प्रधान सम्पादक प्रमुख आए एन थारु / घनस्याम ज्यूले ब्यबस्थपन गर्नुहुन्छ भनेर चौधरी ले बताउनु भयो ।





>>>>> DOWNLOAD <<<<



Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu