[[मुक्तक]]
"
आँखाभरी आँसु राखी, पिर हेरी नरुनु।
पिरसंगै फुटेको यो, तक्दिर हेरी नरुनु।
धन कमाउन गएको छोरा, फर्किएन भने।
ए.! आमा भित्ताको, तस्बिर हेरी नरुनु।
"
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
Home
Literature
आँखाभरी आँसु राखी, पिर हेरी नरुनु ।
