"थरुहट हक-अधिकारको लागी उठेर देखाउ"[गजल/सक्दो सेयर गर्नुहोस्]

Friday, 20 January 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[आर एन चौधरी थारु]
थारु जन समुदाय हो अब आफ्नो
हक अधिकारको लागि उठेर देखाउ,

हामी एक-आपसमा झगडा,लडाइ गरेर हैन
थरुहट राज्य प्राप्तीको लागि जुटेर देखाउ,,

धेरै आयो थारु नेताहरु तर कोही अगाडि बढेन,काम लागेन
अब हामी थारु युवाहरु आफ्नो पहिचान स्थापित गराउनको लागि
अरु जातको युवाहरु जस्तै नेपालमा राजनीति गरेर देखाउ,अगाडि बढेर देखाउ ,,,

अब त अति गर्यो नेपालको साशक बर्गले थारुहरु माथी दमन
ती साशक बर्गको छाती चिरी तिनीहरुलाई गोलि ठोकेर देखाउ,,,,

हामी एक-आपसमा झगडा,लडाइ गरेर होइन
थरुहट हक-अधिकार,पहिचानको लागी
एक जुट भै उठेर देखाउ ,उठेर देखाउ ।।
     
    (लेखक:-यस् वेबसाईटको प्रधान सम्पादक हुन।)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu