पहिला सम्बिधान संशोधन गरेर हाम्रा माग पूरा गर सरकार! अनिमात्र चुनाव!!! - रेसम चौधरी

Wednesday, 1 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
जुन संविधानमा हाम्रा केही छैनन्,जसका लागि हामी लड्दैछौँ। उपलब्धि मुलक अधिकार नपाईकनै आज चुनाबि दाँउमा खेल्न खोज्ने नक्कली पहिचानबादी नेताको कारण जनजातिको यो हविगत भएको छ। गुलाव मात्रै फुल्ने बगैंचालाई rose garden भन्न सकिन्छ। लालिगुराँस, सयपत्री नमिसिएको बगैंचा कसरी साझा फुलबारी हुनसक्छ र??? पहिला सम्बिधान संशोधन गरेर हाम्रा माग पूरा गर सरकार! अनिमात्र चुनाव!!!

©® यो भिडियो पोस्ट यहाँको फेसबुक बाट साभार गरिएको हो तपाई पनि सक्दो सेयर गर्नुहोस...!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu