आदिबासी हमरा हखहु जे धर्ती पुत्र तराईक
सरकार कहसिअ थारु मधेसी सबहु पराईक
इहवा जरमनहु यी हैनेबुझ्ले कथि अर्थ भेलई
मोई फुन नेपाली हखही कहके गर्व कराईक
नेपाली भाषामा
आदिबासी हामी धर्ती पुत्र तराईको
सरकार भन्छ थारु मधेसी पराईको
यहि जन्मयौ यो नबुझ्दा के अर्थ भो
मपनि नेपाली हु भनि गर्व गराईको
कल्लु महतो