बर्षौ दिनको दुःख, पीडा भुली
हामी सबै मिलि-जुलि मनाऔ नयाँ बर्ष,,
कोहि धनि कोहि गरिब जो जे भए पनि नेपाली नै हौ
दुश्मनीको,गलत सोचको भावना त्यागी
खुसियाली मनाउन आयो नयाँ बर्ष,,,
अब नेपालमा शान्ती स्थापना गराउने जिम्मेवारी
हामी युवा कै हातमा छ्न त्यसैले
हामी माझ बसन्तको बहार बनी आयो नयाँ बर्ष,,,,
बर्षौ दिनको दु:ख,पीडा भुली
हामी सबै नेपाली मिलि जुलि मनाऔ नयाँ बर्ष,मनाऔ नयाँ बर्ष।
(लेखक:-आर एन चौधरी थारु)