कति भोगे दुःख र कस्ट जिन्दगीको यात्रा कालमा
कति ले आफ्नै हु भनी..फ़साय झुटो माया जालमा
भित्री मनको पीढ़ा.. पोखौ भनी भन्छु को कसैलाई
जो कोहिले मजाक उडाउनछन आ-आफ्नै तालमा
अचानो को पीर खुकुरीले के जनोस ? जस्तै भाछ
भूली दिन्छु सारा पीर मर्का रमाउछु आफ्नै हालमा
मेरा सम्पूर्ण आदर्णीय आफन्तजन साथीहरु लाई
कसैको नी नहोस एस्तो अब आउने नयाँ सालमा
💐HAPPY NEW YEAR 2074 ALL OF YOU💐
नबिने चौधरी (चितवन)
