साहित्य | मुक्तक | नबिने चौधरी
बोली ब्यबहार मा सुरीलो थिए मादल भएछु।
अनि कसैको नजरमा आँखाको गाजल भएछु।
दिनेले दिन्छन् अनगिन्ती याद अनि पिडाहरु,
अति नै भो सहन नसकी अचेल पागल भएछु।
साहित्य | मुक्तक | नबिने चौधरी
बोली ब्यबहार मा सुरीलो थिए मादल भएछु।
अनि कसैको नजरमा आँखाको गाजल भएछु।
दिनेले दिन्छन् अनगिन्ती याद अनि पिडाहरु,
अति नै भो सहन नसकी अचेल पागल भएछु।
