बोकेर मनमा धेरै पिर जानुपर्ने छ !!
एक दिन परदेश आखिर जानुपर्ने छ !!
बसेको थिए घर मा निर्धक्क भएर !!
बनेर एकदिन मुसाफिर जानुपर्ने छ !!
आमा र प्यारी सङ्ग बस्ने रहर हुदा हुदै !!
राखेर हात ,,मा तस्बिर जानुपर्ने छ !!
आमा र प्यारी सङ्ग मन राखेको छु !!
बोकेर मैले रित्तो शरीर जानुपर्ने छ !!
सन्तोष सरोबर
पायल,अछाम
एता,खाडी बाट