मलेसियामा उत्कृष्ट पत्रकारिता अवार्ड 2017 पत्रकार तथा समाजसेवी घनश्याम चौधरी ले जीते

Monday, 1 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नबिने चौधरी | मलेशिया | जनवरी 1

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले आयोजना गरेको sports award 2017 कार्यक्रम होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा भब्य रुपमा सम्पन्न भएको छ।कार्यक्रममा कराते लगायत विभिन्न १४ वटा विद्यामा अवार्ड प्रदान गरेका छ्न।
त्यस मध्य हमार सनेश डटकम को प्रधान संपादक प्रवासमा बसेर पनि थारु समुदायलाई संगठित गर्न सफल हुनु भएकोमा र पत्रकारिताको माध्यमबाट थारु लगायत नेपाली श्रमिकहरुको निम्ति कलम चलाए बापत,नेपालीहरुको निम्ति कलमको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै बर्षको उत्कृष्ट पत्रकारिता अवार्ड The Best journalist news reporter award 2017 पत्रकार,समाजसेवी घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु लाई कार्यक्रमका सभापति योगेन्द्र कोइराला,प्रमुख अतिथि कार्यबाहक राजदुत कुमार राज खरेल ,विशेष अतिथि र मलेसियाका वरिष्ठ पत्रकार कान्तिपुर दैनिकका मलेसिया सम्बादाता राम चन्द्र गिरि (RC Girri)को हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu