पिपरा गोल्डकप २०७४ को पहिलो दिन २–० ले नेपाल खेलकुद कल्व चन्द्रपुर रौतहट बिजयी

Friday, 26 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
अनिल प्रित,,
कोल्हबी:=बारा जिल्लाको करैयामाई गाउपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद कल्ब चन्द्रपुर र युवा स्पोर्टस कल्ब विरगंज बिच भएको खेलमा २–० ले नेपाल खेलकुद कल्व चन्द्रपुर रौटहतटले विजई सुरुवात गरे ।
         सृजनशिल यूवा क्लब पिप्रा बाराको आयोजनामा पहिलो दिनको सम्पन्न खेलमा नेपाल खेलकुद कल्ब चपुरले २–० ले जित हासिल गरेका छन् । खेलकुद कल्ब चपुरका जर्सी नम्बर १० का खेलाडी कृपा चौधरीले २८ मिनेट जाँदा पहिलो गोल गरेका थिए । भने दोस्रो भापको १४ औ मिनेट जाँदा राजु पहाडीले अर्को गोल थपी २–० को फराकिलो जित हासिल गरेका छन् । नेपाल खेलकुद कल्ब चन्द्रपुरका कृपा चौधरीलाई म्यान अफ द म्याच घोषित भएका छन् ।
  
           पहिलो हापमा युवा स्पोर्टस कल्ब विरगंजका खेलाडी जर्सी नं. १७ का रन्जय चौधरी ले दुई येलो कार्ड पायपछि ३२ मिनेट खेल जादा मैदान बाट बाहिरीयो । त्यसपछि विरगंज दवाममा परियो ।
         आजको खेल आयोजक सृजनशिल यूवा क्लक पिपरा बारा र आर्मी श्रीचन्दनथान गण बिच हुने बारे आयोजकले जानकारी दिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu