हमार सनेश सहकर्मी,,
युएई:=युएईमा रोजगारीको शिलशिलामा बिगत लामो समय देखि कार्यरत नेपालीहरु ब्यवसाय तिर लाभान्वित हुँदै गैइ रहेका छ्न ।दिनानुदिन नेपाली ब्यवसायीहरुको संख्या बढ्दै रहेको क्रममा रोजगारीकै शिलशिलामा सन २००५ मा लेवर भिसा मा यूएई पुगेका नवलपरासीका यूवा मान महतोले दुबईकै प्रख्यात शहर बरदुबईमा अंग्रेज़ी नया साल २०१८ को सुरूवात सगै Fine Agro Foodstuff Trading LLC सँचालनमा ल्याउनु भएको छ ।
सँचालक महतो ले Fine Agro Foodstuff Trading LLC मा हरेक किसिमका ड्राई नट्स , ड्राई फ्रुटस , विभिन्न प्रकारका चकलेटहरू , मसलाहरू को साथमा डिजाईन डिजाईन का गिफ्ट बास्केटहरू पनि उपलब्ध रहेको र केहि दिनमा नेपाली उत्पादनहरू पनि आउने जानकारी दिदै सम्पुर्ण संग एक पटक
Fine Agro Foodstuff Trading LLC मा आएर भिजिट गरी सुझाव ,सल्लाह, कमिकमजोरी औल्याई दिन आग्रह गर्नु भएको छ।
सम्पर्क:- मान महतो
मोबाइल:- ०५० २०६९७२१