कुलदिप चौधरी,,
सुनसरी:=सुनसरीमा थारु महिलाहरुले ७ दिने माघी महोत्सवको आयोजना गरि पुरुषको कार्य क्षमतालाई चुनौती थपी दिएका छन । पौष ३० गते देखि सुरु भएको महोत्सव आज ६ गते सनिबार बिधिवत रुपमा समापन भएको छ।
थारु महिलाहरुको नेतृत्वमा ७ दिने महोत्सव चलन गरो होलाकी झै झगडापो होलाकी विभिन्न उछिरङ्ग क्रिया कलाप पो होलाकी विभिन्न चुनौतीका बिच यस्तो भयानक समयमा रात्री महोत्सव महिलाहरु सम्पन्न गरेर समाजलाई छक पारिदिएका छन। थारु कला संस्कृतलाइ संरक्षण र समबर्धन गर्नुका साथै समाजका दर्वाङ्गिङ बिकासका निम्ति वकतितवकला, हजिरी जबाफ,नृत्य प्रतिस प्रधा, रामधुनी आइडल लगायत अग्नि पिडित,बाढि पीडित , अपाङ्गलाई न्यानो कपडा बितरन , समाजका होनहार व्याकतित्वहरु उच्च मुलयाङ्कन गर्दै समजिक सन्जालमा व्यापक चर्चा थारु महिला उत्थान समाजले पाएको छ ।
सो समापन कार्यक्रममा थारु पत्रकार संघ नेपालका भुपु अध्यक्ष तथा गोर्खा पत्र समवाद दाता सुदुर पछीमका लक्की चौधरी, थारु समुदायका उच्च दर्जाका व्याकतिहरु चन्द्र ना चौधरी, मनोज चौधरी ,केशी लाल चौधरी, वडा अध्यक्ष महेस चौधरी , थारु पत्रकार संघका केन्द्रिय सदस्य कुलदिप चौधरी लगायत समाज सेवि सरोकार वालाहरुले कार्यकालको शुभकामना दिएका थिए ।