सुरुमा देख्दा तिमी लाई .........(मन परे सेयर गर्नुहोला)

Thursday, 8 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

साहित्य/रचना,,
सुरुमा देख्दा तिमी लाई
आकाशको जुन झरेर धर्तिमा आयो जस्तो लाग्थ्यो,
कता कता एक्लै बरालिदा एकान्तमा
तिम्रै छाया संग संगै रमाएको जस्तो लाग्थ्यो ।

राती सुत्दा सपनिमा कहिले काहीं
देख्ने गर्थे तिमिलाई नै,
स्वर्गको आभास सरि मन भित्र परिकल्पनाको साथ राती राती भेट्ने गर्थे तिमि लाई नै ।

मनको कुरा भनु जस्तो त लागेकै हो मलाई नि ,
तर कता कता कतै तिम्रो र मेरो साथ छुट्ने पो हो कि जस्तो लाग्थ्यो ।
यो समाज र घर परिवारले तिम्रो मेरो सम्बन्ध नस्विकार्ने हुन कि जस्तो लाग्थ्यो ।

आसा छ्न आगामी दिनमा तिमिले यसरी नै
मलाई माया गरि सम्झी रहन्छौ ,
म काममा ब्यस्त भए पनि
बेला बेलामा फोन र म्यासेज गरि रहन्छौ ।
मायाले मलाई यसरी नै सम्झी रहन्छौ ,सम्झी रहन्छौ ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu