प्रहरीद्वारा ३ थान सालको गोलिया बरामद

Sunday, 25 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
अनिल प्रित,,
कोल्हवी :=गय राती २ बजेको समयमा बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पर्ने बारा बजार नजिकै बाट प्रहरीले ३ थान सालको गोलिया बरामद गरेको छ ।
   
अबैध रुपमा तस्करी गरि राखेको खबर प्राप्त हुने बितीकै ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायब निरीक्षक सुरेन्द्र चौधरीको कमाण्डमा खटि गएको टोलीले उक्त काठ (११.०६ क्युफिट ) सहित, गोरु, गाडा र एक थान साईकल सहित बारगढि गाउँपालिका वाडा नं. ४ पिपरा निवाशी शिबनाथ साहले लैजादै गरेको अवस्थामा पक्राउगरेको पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यलय कोल्हवीमा दाखिला गरि आवश्यक कानुनी कार्वाही गरि पाउ भनि प्रतिवेदनका साथ तामागढि बन सेक्टरमा दाखिला गरेको प्रहरी नायब निरिक्षक चौधरीले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu