कृष्ण राई बिन्दाश र चर्चित गायका मुना थापा मगरको मायाको ठेक्का पट्टा बजारमा ( भिडियो सहित हेर्नुस् )

Friday, 16 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सिन्धुलीमा जन्मिएर नेपाली लोक दोहोरी संगीतको क्षेत्रमा केही गनुपर्छ भनेर लागेका कृष्ण राईको निकै मौलिक गित बजारमा आएको छ । नेपाली लोक गीतलाई निकै नजिकबाट अध्ययन गरेका कृष्ण अहिले परदेश (साउदी) मा बसेर पनि नेपाली संगीतको मोहबाट विचलित हुन सकेनन् । त्यसैले बजारमा सुहाउँदो शब्द लेखनबाट उनले दर्शक स्रोताको मनमा बास बस्ने लक्ष्य सहित मायाको ठेक्का पट्टा बोलको गित बजारमा ल्याएका छन् ।

निकै सुमधुर स्वरकी धनी बहुप्रतिभाशाली गायीका मुना थापा र विकास परियारको आवाज रहेको गित म्युजिक ल्याब मार्फत बजारमा आएको हो । गीतका विषयमा संक्षिप्त कुराकानी गर्दै राईले समाजमा सुहाउँदो र अहिलेको परिवेश सुहाउँदो भएकाले दर्शक स्रोताको मन जित्नेमा आफू विश्स्त रहेको बताए । यस अघिका गितमा खासै सफल नभएपनि यस गितले आफूलाई चिनाउनेमा राईसँगै गायक विकास परियार पनि ढुक्क छन् ।
भिडियो हेर्नुस् :-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu