हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ

Sunday, 4 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
टीकापुर:=हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ। मृतक परिवार र स्थानीयबासीले आज आइतबार दिउँसो टीकापुर १ स्थित मेयर रावल घर अगाडि प्रदर्शन गरेका हुन्।

बिहीवार राति विभत्स हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्यारा मेयरको आफन्त भएकोले पावरको आडमा जोगाउन खोजेको भन्दै स्थानीयले मेयरविरुद्ध प्रदर्शन थालेका हुन्।

मेयरको घरअघि करिब ३ हजार भन्दा बढीको भिड लागेको छ। सुरक्षाका लागि ३/४ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी कार्यालयले जानकारी दिनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu