"ओठेमे लाली कानेमे बाली" नामक नयाँ थारु म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Wednesday, 28 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आर एन चौधरी थारु,,

चैत्र १४ गते /बुधबार/काठमाडौ :=चर्चित गायक तथा निर्माता कृष्ण औतार सत्गौवाको नयाँ थारु म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छ्न।
" ओठेमे लाली कानेमे बाली "नामक थारु भाषाको नयाँ म्युजिक भिडियो हमार म्युजिक बगिया प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।



वीर कुश्मिको निर्देशन रहेको यस् म्युजिक भिडियोको छायांकन बिहारी दहितले गर्नु भएको छ भने गितमा स्वर कृष्ण औतार सत्गौवा र सुमन चौधरीको रहेको छ।
ब्यवस्थापन सुनिल सागरले गरेका यस् म्युजिक भिडियोमा थारु चर्चित मोडेल तथा कलाकार बिर चौधरी र अर्का मोडेल दीक्षा बलिमगरको मनमोहक अभिनय रहेको छ।


"ओठेमे लाली कानेमे बाली" नामक थारु भाषाको नयाँ म्युजिक भिडियोको सुटिङ बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज र बर्दिया टाइगर टप भन्ने ठाउँको मनोरम,सुन्दर दृश्य रहेको बाताबरणमा गरिएका हुन ।भिडियो :=
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu