हमार सनेश सहकर्मी,,
तामाङ बाैद्भ महासंघ मलेसियाले सगरमाथा अाराेहणकाे तयारीमा रहेकी शर्मिला स्याङ्तान तामाङलार्इ ५५ हजार १ सय २५ रूपैयाँ सहयाेग गरेका छ्न।सगरमाथा आरोहणको तयारीमा रहेकी शर्मिला स्याङ्तान तामाङलाई तामाङ बौद्ध महासंघ मलेसियाको विशेष अगुवाइमा संकलन गरेर सहयोग रकम नेपाल पठाएको थियो भने लगतै त्यो सहयोग रकम तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा श्रद्रय धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युले आरोही तामाङलाई मलेसियाबाट पठाएको ५५ हजार १ सय २५ रुपैयाँ बुधबार महासंघको कार्यालयमा हस्तान्तरण गरेको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित सदस्यहरुमा तामाङ बौद्ध महासंघ नेपालका उपाध्यक्ष तथा धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङ कार्य कारी सचीव टेक राज मोक्तान तामाङ लगायत तामाङ बौद्ध महासंघ मलेसियाका पुर्ब सचिब चन्द्र योन्जन तामाङ सदस्य तथा गायक हिमाल दोङ तामाङ र गायक तथा संगीतकार आरबि लामा तामाङ रहेको थियो भने उपस्थित सबै जानाले शर्मिला स्याङ्तान तामाङलाई खादा लगाई दिएर कार्य सफलताको निम्ति अग्रिम शुभकामना पनि दिएको थियो।
सहयोग रकम संकलन गर्नका लागि तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङले प्रमुख भुमिका खेलेका थिए ।
सहयोग गर्नेहरुको नमावली:-
बिरु तामाङ आर एम. १०००,
प्रियतम पाख्रीन तामाङ आर एम. २००,
सक्त बहादुर तामाङ आर एम. २००,
कोष बोम्जन तामाङ आर एम. २००,
सोनामनोर्बु बोम्जन तामाङ आर एम २००,
मिग्मार तामाङ आर एम. ५०,
राम तिथुङ तामाङ आर एम. ५०,
अग्नी बोम्जन तामाङ आर एम. ५०,
अमिर पाख्रीन तामाङ आर एम. १००
सरोज बोम्जन तामाङ आर एम. ५०
सहयोग रकम बुझी सके पछि सगरमाथा आरोहण गर्न त्यारिमा लागेकी शर्मिला स्याङ्तान तामाङले तामाङ बौद्ध महासंघ मलेसिया र सहयोग गर्ने सहयोगी मित्रहरुलाई धन्यवाद दिएकी थिइन् ।