सेक्स प्रपोज भन्दा किस प्रपोज धेरै आउँछ:- मोडल सबनम चौधरी (भिडियो हेर्नुहोस्)

Saturday, 21 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हट मोडल सबनम चौधरी रौतहटमा जन्मिएकी हुन्। सानै उमेरदेखि मोडलिङ क्षेत्रमा रुचि रहेका कारण उनि परिवारलाई खबर नै नगरी यस क्षेत्रमा लागेकी थिइन्।  जब उनले नेपाल स्टार मोडल २०१६ प्रतियोगितामा सहभागी भए त्यसपछि मात्र आफ्ना परिवारलाई जानकारी दिएकी थिइन्। नेपाल स्टार मोडल २०१६ प्रतियोगिताको फस्ट रनर अप तथा मोस्ट ट्यालेन्ट मोडलको उपाधिसमेत हात पारिन ।
अहिले उनि विभिन्न फोटोसुट तथा म्युजिक भिडियोको अनुभवसमेत संगालिसकेकी छिन्।अहिले उनी मस्ती टक टाइमका होस्ट पनि हुन्।खुलेर कुरा गर्न रुचाउने सबनम भन्छिन, ‘मलाई लाग्छ सबनम भन्दा पनि सबनमको हट फोटो सुट फेमस छ त्यसैको आधारमा मलाई म्युजिक भिडियो चलचित्रहरुमा प्रस्ताब आउने गर्दछ।‘ उनले चलचित्र ‘मिस्टर भर्जिन’ र ‘कागजपत्र’ मा समेत काम गरिसकेकी छिन ।
उनलाई कतिपय दर्शकले भल्गर, हट भन्ने गर्छन। उनि यी कुराहरु स्वीकार्न तयार छिन। उनि भन्छिन ‘अझैसम्म सिंगलनै छु।कसैको पनि प्रपोज आएको छैन।आफुलाई बुझ्ने कलाकारिता क्षेत्रलाई बुझ्ने खालको केटासाथिको प्रस्ताब आए नाई चाँही भन्दिन।’
हेर्नुहोस हट मोडल सबनम चौधरीसंग पिएनपिमिडियाले गरिएको कुराकानी :
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu