सहकर्मी,,
मलेसिया:=मलेसियामा रहेका किरात राईहरुले गत आइतबार साकेला उधौली उभौली कार्यक्रम भव्यताका साथ मनाएका छन।
किरात राई यायोक्खा मलेसियाको जोहोरबारु राज्य शाखाले आयोजना गरेको साकेला कार्यक्रममा मलेसियामा रहेर बिभिन्न क्षेत्रमा योगदान दिने राईहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने हरुमा नेपालबाट आमन्त्रीत गायक राजन राई,साहित्यकार दीलिप राई सागर,पत्रकार तथा समाजसेवी बिपीन राई,गीतकार बल बहादुर राई रहेका छन।





