बलात्कार कसले रोक्ने ? (बिचार/पढेर सेयर गर्नुहोस्)

Saturday, 13 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

(बिचार / बलात्कार),,
बालिकाहरु दैनिक जसो बलात्कार यति धेरै भइरहँदा पनि एक्काइसौ शताव्दिका विद्धत वर्ग भनाउदाहरु भने कानमा तेल हालेर बसेका छन ।नेपाली समाजमा न्यायका कुरा गरिन्छ,समानताका कुरा गरिन्छ,अधिकारका कुरा गरिन्छ तर व्यवहारमा भने अन्यायमा परेकाहरुलाइ यथेष्ट न्याय दिने काम कहि कतै बाट भएको छैन ।
  
बलात्कारका घटनामा बढोत्तरी हुदै जानुमा मुख्य दोषी पूरुषप्रधान नेपाली समाज होला तर राज्यले न्यायिक क्षेत्रमा देखाएको उदासिपन र विद्धत वर्ग चिर निन्द्रामा रहनु पनि एक प्रमुख कारण नै हुन ।
यस बिषयमा बिद्वानवर्गहरुले चासो देखाउनु पर्ने तर ती विद्घवान वर्ग भनाउदाहरु नै नसुने झै गरि बस्ने , कुम्भकर्ण झै कहिल्यै नव्युझिने गरि सुत्ने हो भने ती तमाम पिडीत नेपाली बालिकाहरुको चित्कार सुन्ने को त ?अब त स्कुल गएकी आफ्नी छोरी सग आमा साथी नगइ नहुने स्थिति भइ सको,
यो सब कस्को कारणले....?
सब फितलो कानुन र संरक्षणको आडले...

एउटा कुनै राजनीतिक पार्टीका कार्यकर्ता घाइते मात्र भयो भने पनि राजनितीक दल र तिनका भातृसंगठनले आगो लगाउछन,,देश नै ठप्प पार्छन ।
तर एउटा तीन बर्षीय,१४बर्षीय बालिका र वृद्ध हजुर आमा बलात्कृत हुंदा सम्म कुनै जनप्रतिनिधिहरु मुखमा टेप लगाएर बस्नुले राम्रो अर्थ  बुझिदैन ।
आज मलाई मन लागेको छ,,,
ठुला पदमा बस्ने उप शब्द प्रयोग हुने ती जनप्रतिनिधि महिलाहरुलाइ सोधन चहान्छु
के तपाई नारिहरुको पिडा बुझ्न् खुलेर वकालत गर्नु पर्ने होइन र................?
दोस्रो यो......
सतिले सरापेको मेरो देश नेपाल "म त्यही देशको अभागी पुरुष हूँ, म समाजमा सबैले सम्मान जिउन भन्ने चाहने तर यहाँ एक मुठ्ठी सास "र हजारौं सपना परिकल्पना लिएर जिउन कठिन रैछ"यहाँ नारीलाई नारी भएर यस समाज आफ्नो आफन्त भनी मायाँ स्नेह प्रेम गर्नु फिक्का रहेछ "नारी भएर जिउन विभिन्न बाधा अड्चन हुने रहेछ "एक त पुरुषवाद नारी हुनु पर्ने "नत्र फड्को चाल्न नपाउने "फेरि दोस्रो कुरा त्यही महिलानेतृ हरूले गरेको उतकृष्ट काम महिला स्वतन्त्रता अचम्म लागेको छ "आज मलाई कतै हक र अधिकार को नाम मा विकृति विसंगति र बलत्कार भित्र्याएको त होइन?"तर पनि उ दुखी कम्जोर हुन्न "उ त्यती बेला कम्जोर हुन्छ "जब भयानक राक्षस जस्ता निर्दयी हामी जस्ता पुरुषहरू बाट शिकार बन्न पुग्छिन् "आज हाम्रो देश को स्थीती देख्दा "अब नारी जिउन को कुनैपनि बिकल्प देख्दीन "जब एउटा ८०बर्ष की बुडी आमा आफ्नो मृत्यु लाई कुरी बस्दा बलत्कारी हुन्छिन् "५बर्ष को नानी फुल्न नपाइ कोपीला मा निमोठीन बाध्य हुन्छिन् "अब यती हुँदा पनि कहाँ छिन् त ?हाम्री महिला राष्ट्पती "अनी कहाँ छन?हाम्रो महिला हकहितको लागि खडा गरिएको संघसस्था ?हामी जनता धेरै सोझो सीधा छौ"त्यही भएर हाम्रो ठुलाबडा हाकीम नेता भनौँदो हरूले एउटा खेलौना को रूपमा खेलाउछ "होइन् भने हामी पिडीतहरुको आँशु को मुल्य किन बुझ्दैन "अती भयो अब चै अन्याय अत्याचार शोषण बलत्कार !

अब सबै पिडीत मिलेर बलत्कारी लाई फाँसी दे भन्नु भन्दा पनी"यो माग गरे ठीक होला"सर्वप्रथम ८०बर्ष को आमा लाई बलत्कार गर्नु भन्दा:महिला हिंसा विरुद्ध:महिला को हकहितका को लागि उभिएको त्यो पुत्ला हो की माटोको मुर्ती:महिला राष्ट्रपति लाई बलत्कार गर"५बर्ष को बालीका लाई बलत्कार गर्नु भन्दा पहिले ८६ ब्यन्जन परिकार खादै घुम्ने कुर्सि मा बस्नु त छाड म छाड गर्ने  "नेता" हाकिम" वकील "एस्पी "डिएसपीको "छोरी नातीनी लाई बलत्कार गरेर त हेर "अनि आम जनताले मान्ने छ "त साच्चै महान बहादुर बलत्कारी रैछस् भनेर"त्यस पछि हत्यारा "भष्टाचारी "बलत्कारी लाई फाँसी दिनु नसक्ने नेताहरुले "छिन् भरमै लागु गर्ने छ"बलत्कारी लाई फाँसी को सजाय:""होइन् भने महिला राष्ट्पती भएको देशमा ""के हो दैनिक नारी हिंसा अत्याचार र बलत्कार :यसरीनै ज्यान गुमाइरहेका पिडीतहरुको आँशुको लागि २सब्द नबोल्ने हो भने खोई त मानब अधिकार कर्मि.. हे मेरो नेपाल धिकार लाग्छ!

लेखक:- अटल सेनेहाङ लिम्बु
पूर्ब लिम्बुवानको तेह्रथुम लालीगुरास नगरपालिका वार्ड नं-६ मा घर ।
सेनेहाङ बस्ती मेन्द्रूकमा शिरॉन।
हाल :- मलेसिया

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu