थामसको शुभकामना आदानप्रदान सम्पन्न/थारु समुदाय एक हुन महिलाको आग्रह

Saturday, 13 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुलदिप चौधरी ,,
सुनसरी:=सुनसरी झुम्कामा थारु महिला सभा जिल्ला कार्यसमिती सुनसरीले नेपालिहरुको महान पर्व दशै, तिहार छठ र एकादशी पावन अवसरमा शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । थारु जातिय संघ सस्था भित्र राजनितीक कारणका कारण फुटा फुट भना भन एक अर्कालाई दोस दिने प्रविर्तीको व्यापक माहोलको सृजना भएको अवस्थामा एकताको निम्ति थामसले सो कार्यक्रमको आयोजना  गरेको हो।

 थारु समुदायको सर्वाङ्गिङ्ग विकासको निम्ति खोलिएको  शुद्ध संघ सस्थाहरुको नेतृत्व कर्ताहरु नै विभिन्न प्रलोभन परि पार्टी पौवा राजनितीक कारण थारु समुदायकै निम्ति घातक सिद्ध बनेको थारु अगुवाहरु बताउ छन। शुद्ध थारु जातिय संघ सस्थाको नेतृत्व कर्ता पनि शुद्ध रहन जरुरी रहेको आजको आवश्यकता भएको थारु कानुनी सभाको केन्द्रिय अध्यक्ष राम राज चौधरीले बताउ छ । थारु कल्याणकारीणि सभा जिल्ला कार्यसमिति सुनसरीले थारु महिलाहरु लाई समेटेर लान न सकेको थामसको जिल्ला अध्यक्ष शुशिला लेखीले दुख पोखेकी छिन । कहि न भएको जात्रा हाडि गाउँमा  सुनसरीमै मात्र २ वटा थामस जिका  समिति  रहेको छ । 


थारुहरुको माउ सस्था थाकसले यी दुई समितिहारु लाई तुरुन्तै  मिलाएर लानु पर्ने ठाउँमा माउ भएर थाकसका अध्यक्षले थारु कल्याणकारीणि भवनमा लेखी वाला थामसले कार्यक्रम गर्न न पाउने चावी न दे आदेस दिने र कार्यक्रममा बोलाउदा   अध्यक्षले फोन न उठाउने वेवास्ता गरेको  लेखिले जानकारी गराएको छ । यसरी आपसी समझदारी न भए थारु महिला हरु कसरी अगाडि  बढने महिलाहरु अन्योलमा परेको छ ।

 एकताको संदेश दिदै समाज सेवि केशी लाल चौधरी , थाकसको पुर्व जि सचीव मनोज चौधरी ,थाकसका केन्द्रिय पुर्व सदस्य दिप ना चौधरी , थारु चलचित्र संघका केन्द्रिय अध्यक्ष परशुराम चौधरी , उथान समाजकि अध्यक्ष सीता चौधरी, आदिवासी जनाजातिका नगर अध्यक्ष राज कुमार चौधरी , थाकसका जिल्ला सदस्य महि ना. चौधरी लगायतले शुभकामना दिएका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu