झुम्का/सुनसरी:= थारु अधिकारका सवालमा कलम चलाउने सुनसरीका तिन थारु पत्रकार सम्मानित भएको छ ।
स्थानियता बिकास,समृद्धि र थारु अधिकारको सवालमा शसक्त रुपमा कलम चलाउदै उजागरकालागी थारु महिला उत्थान समाज रामधुनिले कार्यसफलताको कामना गर्दै नेपाल् आदिवासी जनजाति पत्रकार महाँ संघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी,थारु पत्रकार संघ केन्द्रिय सदस्य कुलदिप चौधरी र नेपाल पत्रकार महाँ संघ सुनसरी जिल्ला सदस्य सुनिल चौधरीलाई सम्मान गरिएको हो ।
साथै उत्थान समाज कार्यालय सञ्चालकालागी फर्निचरका समान सहयोग गर्नु हुने रामधुनि १ नं. वडा कार्यालयका वडाअध्यक्ष महेश चौधरी लाई सम्मान गरेको हो ।
